बुधबार, माघ २९, २०७६ || 968  पटक पढिएको

धनगढीको निसर्ग अस्पतालमा पहिलो पटक अनुहारको शल्यक्रिया गरिएको छ। दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ की गोवडी महरको अनुहारको शल्यक्रिया गरिएको हो। डाक्टर दिपक ठकुराठी, डाक्टर हेमन्त ओझा र डाक्टर लक्ष्मीराज जोशी लगायतको टीमले ६ घण्टा लगाएर शल्यक्रिया गरेको हो। ईन्टुवेसन प्रविधिवाट वेहोस बनाएर अनुहारको शल्यक्रिया गरिएको निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए। नजिकैको जंगलमा घाँस काट्ने क्रममा भीरवाट लडेकी महरको अनुहारमा १० वटा प्लेट लागेको शल्यक्रियामा संग्लन डाक्टर हेमन्त ओझाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!