बुधबार, माघ २९, २०७६ || 697  पटक पढिएको

पछिल्लो समय दर्शकलाई नया नया गीतको स्वाद चखाएर दर्शकको मनमुटुमा बस्न सफल भएकी गायिका टिका पर्साइको स्वरमा रहेको “नसकिने भो” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गायिका टिका पर्साइले नया फ्लेबरका गीतमा आफ्नो सुमधुर स्वर दिएर दर्शकलाई भरपुर मनोरंजन दिइरहेकी छिन भने उनि अहिले गित संगीत क्षेत्रमा नै ब्यस्त छिन सोहि क्रममै उनले नसकिने भो बोलको गीतमा आफ्नो स्वर दिएकि छिन भने उनलाई लेख राज गुरुङ्गले साथ दिएका छन्  उक्त सार्बजनिक गीतमा टिका पर्साइको सब्द रहेको छ भने संगीत पनि स्वयम् उनले नै भरेकी छिन । प्रिस्मा स्टुडियो बाट रेकर्ड गरिएको उक्त गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका छन् । गम्भीर बिस्टले निर्देशन गरेको उक्त गीतको भिडियोमा नेपाली संगातिक क्षेत्रमा लामो समयदेखि छुट्टै राज गरिरहेको चर्चित डान्स ग्रुप “कार्टून क्रू”का सरोज र आश्माको साथ साथै बाल कलाकार संस्कार गुरुङ र आर्शिना भट्टराइको गज्जबको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!