प्रेम दिवशको अवसरमा लोकप्रिय गायक नितिन गजुरेलले आफ्नो नया म्युजिक भिडियो आँखाले हेर्यौ  बजारमा ल्याएरका छन्। धेरै जसो माया प्रेमको गीत गाएका गजुरेलको अधिकांस गीतहरु चर्चित छन्। प्रेमिप्रेमिकाहरुको बिसेश दिन रहेको प्रेम दिवसमा यो आफ्नो नया कोशेली सम्पूर्ण प्रेमी मनहरुलाई समर्पण गरेको गजुरेलले बताए।

गीतको म्युजिक भिडियोमा कमलसिंह र श्रेया कार्कीको रोमान्स देख्न सकिन्छ। मनिष प्रसाईको सब्द संगीतमा सजिएको उक्त गीतको म्युजिक भिडियोलाई र्यान कार्कीले निर्देशन गरेका हुन। प्रविन राईले भिडियो छायांकन गरेका हुन। यो भिडियो सम्पूर्ण दर्शकहरुले मन पराउनेमा नितिन ढुक्क छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!