हिपमत डटकम

बिहिबार, साउन २१, २०७८ || 540  पटक पढिएको

मोरङ तेक्वान्दो संघको अधिवेशन साउन अन्तिममा हुने भएकोछ । अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने छ ।

संघमा शंकर खरेलले नेतृत्व दिदैं आएका छन् । उनले आउँदो कार्यकालका लागि आफुले नेतृत्व हस्तान्तरण गर्न चाहेको बताइसकेका छन् । केन्द्रीय प्रतिनिधिको रोहबरमा हुने निर्वाचनलार्य सर्वसम्मत गर्ने प्रयास सुरु भएको छ । ३ बर्षअघि खरेलको अध्यक्षतामा मोरङ तेक्वान्दो संघ गठन भएको थियो ।

जिल्लामा लोकप्रिय खेलमध्ये तेक्वान्दो पनि एक हो । यो खेललाई पछिल्लो ३ बर्षमा विद्यालय स्तरमा पु¥याउने प्रयास संघले गरेको थियो र, कयौं विद्यालयमा यसको सुरुवात भएको थियो । कोरोना महामारीका कारण बन्द प्रशिक्षणका धेरै कार्यक्रम रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!