हिपमत डटकम

बिहिबार, साउन २१, २०७८ || 358  पटक पढिएको

टोकियो ओलम्पिकमा ग्रिस टोलीले आर्टिस्टिक स्विमिङमा भाग नलिने भएको छ । यस टोलीका ५ जना सदस्यमा कोरोना पोजेटिभ देखिएको छ । ७ जना अन्य खेलाडी उनीहरुसँगको क्लोज कन्ट्याक्टमा थिए ।

त्यहीकारण उनीहरुले अब ओलम्पिक भिलेज छाडेर अन्यत्रै स्थानमा बस्नुपर्नेछ । टोकियो ओलम्पिकका आयोजकहरूले गत मंगलबार खेलसँग सम्बन्धित १८ जनामा कोभिड १९ देखिएको जनाएका थिए ।

यससँगै ओलम्पिकका दौरान संक्रमित हुनेको संख्या २ सय ९४ पुगिसकेको छ । कोरोनाकै कहरकै कारण यसपटकको ओलम्पिक दर्शक बिना नै आयोजना गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!