कास्कीका विभिन्न व्यक्तिगत जग्गा एवं सार्वजनिक स्थानहरुमा अबैध रुपमा रोपेका तथा प्राकृतिक रुपमा उम्रेका १४ हजार ५ सय ७६ वटा गाँजाका बोटहरु बुधाबर प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

 

कास्कीका बिभिन्न स्थानहरुमा अबैध रुपमा गाँजाको खेती, किनबेच भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट स्थानीय जनप्रतिनिधि, स्थानीय क्लवका सदस्यहरुको रोहवरमा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!