बुधबार, माघ २९, २०७६ || 1059  पटक पढिएको

नेपाली भिडियोहरुको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । समाजमा चलि आएका भिभिन्न बिसयलाइ प्रस्तुत गरिएको यो भिडीयोले दर्सकहरुलाई मनेरन्जन दिने प्रयास गरेको छ । सानो सानो कुराहरुलाई समाबेस गरी तयारपारीएको यो हास्य ब्याङ्गय टेलिश्रृंखला ‘खस खस’को भाग-६ ले सबै दर्लासकहरुलाई राम्रो मनोरन्जन दिने छ ।

सोहि अनुरुप निराजन पाण्डेको निर्देशनमा बनेको उक्त हास्य ब्याङ्गय टेलिश्रृंखला युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल राष्ट्रियता टिभीले यसलाई सार्वजनिकगरेको हो । यसका निर्देशक निराजन पाण्डे हुन ।

दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल राष्ट्रियता टिभीले बिभिन्न प्रकारका कमेडी भिडियो, टेलिश्रृंखलाहरु अपलोड गर्ने क्रममा आज हास्य ब्याङ्गय टेलिश्रृंखला खस खसको भाग ६ सर्बजिनिक गरेको हो । दर्सकहरुलाई मनोरन्जन दिने उद्देश्यले राष्ट्रियता टिभीले उक्त टेलिश्रृंखला सर्बजनिक गर्ने गरेको छ ।

उक्त सिरियललाई विकास कार्की र मनिसा त्रिपाठीले निर्माण गरेका हुन् । सिरियलमा मुकुन्द मैनालि, निराजन पाण्डे, विकास कार्की, विकास न्यौपाने, नमुना दाहाल, रश्मि शर्मा, आशा तामाङ्ग, गीता राई, डायमण्ड सुनुवार, सन्दिप वाग्ले, फेशल भाई, लगायतको अभिनय देख्न सकिन्छ । आशा तामाङले कलाकारहरुलाई श्रृगारेकी छिन् भने रन्जना पौडेलले सम्पादन गरेकी छन् । उक्त सिरियलको कथा लेखन निर्देशक पाण्डेलेनै गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!