बिहिबार, मंसिर १२, २०७६ || 1394  पटक पढिएको

कति सम्म गर्यौ माया ,बात गर
दिएका ती चोटहरु, याद गर
भुल गरे ढुङ्गासग दिल ,लगाएर
पुगेन दिल तोडेर,अझै बर्बाद गर

दिएको थिए दिल ,तिमिलाई, तोडिदियौ
पागल बनाएर किन मलाई ,छोडिगयौ
भुल गरे नयनमा तिमलाई सजाएर
पलपल मुटुको धड्कनम तिमलाई बसाएर

कति सम्म गर्यौ माया, बात गर
दिएका ती चोटहरु, याद गर
भुल गरे ढुङ्गासग, दिल लगाएर
पुगेन दिल तोडेर,अझै बर्बाद गर

जिवनभरी तिमिलाई ,मैले पनि चाहिरहे
जलाएर मुटु मेरो, बीस सधै खाईरहे
जान्छु अब सँसारबाट ,तिमलाई छोडेर
बर्बाद गर्छौ गर,अझै दिल तोडेर

कति सम्म गर्यौ माया ,बात गर
दिएका ती चोटहरु, याद गर
भुल गरे ढुङ्गासग, दिल लगाएर
पुगेन दिल तोडेर,अझै बर्बाद गर

रचना-बीरेन्द्रकुमार साह ´बिवश`

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!