मंगलबार, माघ २८, २०७६ || 1189  पटक पढिएको

साथीहरु सँग खेल्ने क्रममा इटहरीमा एक बालिकाको घरको रेलिङबाट खसेर मृत्यु भएको छ । इटहरीका चर्चित पसल माई सपका सञ्चालक कृपा सिटौलाकी ६ बर्षिय छोरी सृष्टिको मृत्यु भएको हो ।

घरको रेलिङबाट झरेको थिईन । लडेर घाईते भएकी उनको आईसियुमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । साथीहरु सँग खेल्ने क्रममा उनी लडेको थिईन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!