नायिका बर्षा रावत र मोडल बिकास लामिछाने फिचर्ड ‘ तिम्रो माया कति दिनलाई’ सार्वजनिक भएको छ । दिपक शर्माको शब्द संगीत रहेको गीतमा संगीता रायमाझीको स्वर सुन्न सकिन्छ भने गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । लोक शैलीमा निर्माण गरिएको रोमान्टिक शैलीमा तयार पारिएको छ । गीतलाई फर्पिंगमा खिचिएको हो । देबेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन गरेको म्युजिक भिडीयोमा महि सिंहको मेकअप ,उत्सब दाहालको क्यामरा र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!