हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 455  पटक पढिएको

आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७५ पैसा र बिक्रिदर ११९ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ८९ पैसा र बिक्रिदर १२९ रुपैयाँ ५५ पैसा रहेको छ ।

बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ६८ पैसा र बिक्रिदर १४० रुपैयाँ ३९ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!