हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 716  पटक पढिएको

सीमान्त क्षेत्रमा तस्करी नियन्त्रणमा खटिएका सशस्त्र प्रहरी मालामाल छन् । उनीहरूको पछिल्लो ६ महिनाको गतिविधि हेर्ने हो भने खुट्टा भुइँमा छैन ।

किनभने उनीहरू मालसित मालामाल भएका छन् । पैसा भएपछि मनुवाको मुहार नै परिवर्तन हुन्छ । बाहिर नेपाल प्रहरीलाई मात्र दोष दिने, आरोप लगाउने गरिन्छ तर, भित्र सशस्त्र प्रहरीले गुपचुप काम गरिरहेको छ सेटिङको ।
सशस्त्र प्रहरीप्रति कसैको ध्यान छैन । तर, तस्करसित मिलोमतोमा उनीहरू अग्रमोर्चामा छन् । सेटिङमा माहिर छन् । यो कुरा किन बाहिर आउँदैन ? किन कसैले सशस्त्र प्रहरी मालामाल भएको देख्दैन ? किनभने सशस्त्र प्रहरीले धेरैलाई मिलाउन खोजेको छ, मिलाएको पनि छ रे । तर, भंसार प्रमुख त चुप लागेर नबस्नु पर्ने हो !

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!