हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 642  पटक पढिएको

एजेन्सी । सन् २०३२ को ओलम्पिक खेलकुद अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने भएको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले सन् २०३२ को ओलम्पिक र पाराओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो ।

जापानको टोकियोमा बसेको बैठकले उक्त संस्करणको ओलम्पिक अष्ट्रेलियामा गर्ने निर्णय गरेको हो । ब्रिसबेन ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । जापानमा शुक्रबारबाट टोकियो ओलम्पिक २०२० सुरु हुँदैछ ।

अष्ट्रेलियामा तेस्रो पटक विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आयोजना हुन लागेको हो । यस अघि मेलबर्न र सिड्नीमा ओलम्पिकको सफल आयोजना भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!