हिपमत डटकम

बुधबार, साउन ०६, २०७८ || 680  पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा काेभिडकाे नयाँ भेरियन्टकाे डर बढेको बताएका छन् ।

नेपाल उद्योग परिसंघकाे १८ औं वार्षिक साधारणसभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले कोभिडको पुराना असरबाट उठ्ने प्रयत्न गरे पनि नयाँ भेरियन्टकाे चर्चाले थप डर बढेकाे बताए ।

काेभिड प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउने पनि प्रधानमन्त्रीकाे भनाइ छ । कार्यक्रममा बाेल्दै अर्थमन्त्री जनार्दन शर्माले काेभिड प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न काेभिड भ्याक्सिनसंगै राहतकाे प्याकेज ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!