हिपमत डटकम

मंगलबार, साउन ०५, २०७८ || 745  पटक पढिएको

ईराकमा भएको बम बिस्फोटमा परी ३५ जनाको मृत्यु भएको छ । ६० जनाभन्दा बढी घाइते भएका छन् ।

ईराकको राजधानी बगदादको सदर सहरमा हिजो बकर इदका लागि जम्मा भएका मानिसहरुको भिडलाई लक्षित गरी बिस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । घटनाको जिम्मा इस्लामिक स्टेट आईएसआईएसले लिएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!