हिपमत डटकम

आइतबार, आषाढ २७, २०७८ || 652  पटक पढिएको

गण्डकी प्रदेशमा स्वतन्त्र सांसद दिपक मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । विना विभागीय मन्त्री रहेका मनाङेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

 

मनाङेले यसअघि भौतिक पूर्वाधार मन्त्रालय मागेका थिए । यसकारण मन्त्रिमण्डलको भागवण्डा मिलेको थिएन ।

 

जसपाका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!