बिहिबार, मंसिर १२, २०७६ || 2898  पटक पढिएको

काठमाडौं,

नेपाली साँगीतिक क्षेत्रमा नयाँ नयाँ श्रृजनाहरु आउँने क्रम जारी छ । यस्तैमा आएको छ एउटा कुरा सोधौं ? गायक अनमोल प्रकाश र गायिका दीपा लामाको स्वरमा यो गीतको भिडियो सार्वजनिक भएको हो ।

बहु प्रतिभाका धनी रमेश बाबुले लेखेका प्रेमिल शब्दहरुमा बिशाल निरौलाले संगीत गरेका छन् । रमेश बाबु र श्रृजना जि.सी.ले अभिनय गरेको भिडियोलाई राहुल बराईलीको निर्देशनमा बासु न्यौपानेको छायाँकन रहेको छ । त्यसै गरी बिर ब. लामाको कोरियोग्राफी र मिलन बुढाको सम्पादन भिडियोमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!