जालो’ नामक चलचित्रमा अभिनय गरेकी मुना गौचन मोडलिङको दुनियाँमा लोकप्रिय नाम हो । उनले अभिनय गरेको फिल्म ‘जालो’ त खासै चलेन तर मुनाको चर्चा भने फिल्म वृत्तमा राम्रै भयो । उनले आफूलाई यो क्षेत्रमा स्थापित गर्न निरन्तर लागिपरेकी छिन् । मुनालाई केही विज्ञापनमा पनि देख्न सकिन्छ ।

‘मिस इको नेपाल २०१९’ विजेता मुना गौचन सामाजिक सञ्जालमा पनि उत्तकै सक्रिय रहने गर्छिन् । उनका हट तथा बिकिनी अवतारले ईन्स्टामा तहल्का मच्चाईरहेको छ । यस्तै उनले नेपाली फिल्मको सहायक पात्रको भूमिकामा समेत काम गरिसकेकी छन् । उनले नेपाली चलचित्र चपली हाइट २ मा पहिलो सहायक भूमिका निर्बाह गरेकी हुन् ।

‘जालो’ बाट अभिनयका कारण राम्रै चर्चा पाए पनि उनी अन्य फिल्ममा भने देखिएकी छैनिन् । सिने क्षेत्रमा भन्दा उनि नेपालमा मोडेलकै उपनामले परिचित छिन् । उनि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसेडर समेत हुने । उनले ब्युटी प्याजेन्ट अन्तर्गत विभिन्न विधामा पुरस्कार जितिसकेकी छन् भने विभिन्न र्याम्प वाकमा सहभागिता जनाइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!