हिपमत डटकम

शुक्रबार, आषाढ ११, २०७८ || 1075  पटक पढिएको

सेति नदी किनारमा रहेको पोखरा १५ रामबजारको जमिन भासिएपछि स्थानीयहरु त्रासमा बाँच्न बाध्य भएका छन् ।

पाानी परेको बेला घर नै छोडेर जानु पर्ने अवस्था आउने उनीहरुले हिपमत डटकमलाई बताए । पछिल्लो समय परेको पानीका कारण खानेपानीको पाईप समेत बगाएपछि पानीखाने सुबिधबाट समेत उनीहरु बञ्चित छन् ।

तल सेती नदि सुसाउँदै बग्छ माथीबाट घर सहित कतिबेला खस्ने हो पत्तो छैन एक स्थानीयले बताए । यो समस्या पहिले देखि कै हो । सरकारलाई भन्दा माटो ल्याएर पुरिदिन्छ हिउदमा थाहा हुँदैन अनि पानी पर्न थालेपछि समस्या उही हुन्छ स्थानीयहरु भन्दै थिए । हेर्नुहोस् स्थलगत रिपोर्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!