हिपमत डटकम

सोमबार, आषाढ ०७, २०७८ || 978  पटक पढिएको

पोखरा। पोखराको सेती नदीमा एकासी एक जना ७ बर्षीय बालिका बग्दै आएपछि एक जना स्थानियले सेतिको भेलको प्रवाह नगरीकन सेतिमा हाम्फालेर बचाउन सफल भएका छन ।

ति बालीका अस्मीता मगरलाई यति बेला गण्डकी अस्पतालमा उपचार भैरहेको छ पोखरा महानगरपालिका २५ याम्दीकी अस्मिता मगर घरबेटी अन्टी संग बाख्रा हेर्न गएको र सेतिमा पौडी खेल्ने क्रममा बगाएको उनकी दीदीले बताएकी छन।

तिनै सानि नानिकी दीदी पनि संगै रहेको र बैनिलाई बगाएको आफुले देखेको बताउदै उनि भन्छीन घरबेटी अन्टीले पौडी खेल भनेपछि हामी पौडी खेलेका हौ,खेल्दै गर्दा बैनिलाई तल तल लग्यो पछि कहा पुर्यायो कहा म रुन थाले उनि भन्छीन, करीब १५०० मिटर जति तल ल्याएपछि पुलमा हीड्ने स्थानियले सेति नदीमा मानीस बग्दै आयकोे देखेपछि बालुवा चाल्दै गरेका गणेश गुरुङले सेतिको भेलमा हाम्फाली उनलाई बचाउन सफल भएका हुन यतिबेला अस्मीतालाई उपचार गर्ने खर्च परीवार संग नहुदा स्थानियले पैसा खोजेर उपाचार खर्च जुटाएका छन हामी अस्पताल पुग्दा कस्तो छ त स्वास्थ्य यो भिडियो हेर्नुहोला

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!