नेपाली समाजको मौलिक लोक भाकामा आधारित गीत संगीतहरु संगीतिक बजारमा कम मात्रामा आइरहेको अवस्थामा मौलिक गीत जर्गेना गदैँ गायक सञ्जय श्रीपाल , रेसम सापकोटा , प्रेम दिप रामजाली र गायिका रेखा गुरुङको आवाजमा ‘घर विगारा ’गीतको भिडियो सार्वजनिक भएको छ । समाजमा ब्याप्त विकृति र विसंगतिलाई प्रहार गदैँ समाजको बास्तविक भोगाईलाई गीतमा समेटिएको छ । सञ्जय श्रीपालको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।दिनेश खनालको छायाँकन , निराजन केसीको सम्पादन तथा सरोज शाहीको निर्देशन भिडियोमा रहेको छ । ‘घर विगारा ” गीतको भिडियोमा सञ्जय , सेरु र रेखाको अभिनय देख्न सकिन्छ ।
‘घर विगारा ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtu.be/MnU7PDCdA3E

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!