हिपमत डटकम

सोमबार, जेठ ३१, २०७८ || 614  पटक पढिएको

बाराको बिभिन्न नाकाबाट तस्करी भइरहेको छ तर नामको मात्र नाकाबन्दी जुनसुकै बेला पनि रोकीएको छैन  ।  बोडरको साईडबाट तस्करी भइरहेको रहस्य खुलेको छ ।

स्थानीयहरुको भनाई रहेको छ । बोडरमामा आम सर्वसाधारणको बीहेको र पुजापाठको लागि भारतबाट ल्याइएको कपडा अन्य समाग्री प्रकाउ गरी जिल्ला पठाएका छन् बिओपी कवही गोठको इन्चार्ज अमृत दुलालले स्थानियको यति सम्म भनाई रहेको छ।

बोडरमा नामको मात्र नाकाबन्दी गरेको छ तर साइड बाट पुर्न रुपले कपडा, मरिच छोहडा रक्सी तस्करी भइरहेको छ । इलाका प्रहरी कार्यालय कवही गोठको इन्चार्ज नन्दलाल साहको मिलो मतो तस्करी भइरहेको छ । प्रहरी चौकी सनफुलवा ,प्रहरी चौकी देवापुर बिओपी द झिटकैयाको इन्चार्ज गणेश थापा मगर चेन्ज डि हुने बित्तिकै तस्करीको सेडीग तस्करी बिग बिगी रहेको खबर आएको छ।

दोस्रो चरणको महामारी चलिरहेको बेला सिंगो ७३ जिल्ला निषेधाज्ञा जारी गरिसकेको अवस्था छ दिन प्रतिदिन भयावह स्थिति सिर्जना भइरहेको बेला सिमानाका थप रहेको समयमा तस्करी हुन झन भयावह स्थिति निम्त्याउनु हो। तर पनि तस्करी रोकिएको अवस्था नरहेको सिमानाकामा खटिएका प्रहरी सोस्रत जनाएको छ। अमरेस कुमार पाण्डेयको समाचार ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!