सिरहाको धनगडीमाई नगरपालिका वडा न. ९ नयनपुर अस्पतालमा पछिल्ला ४ दिन देखि नाम र ठेगाना नखुलेको अन्दाजी करिव ३५ वर्षिय युवकको उपचार भइरहेको छ।हाल सम्म निज बिरामीको परिवारजन तथा आफन्त सम्पर्क नआएको डा. सन्तोष ठाकुरले बताए ।

अहिले बिरामीको अवस्था चिन्ताजनक देखिएको छ।अस्पतालमा उपचार सम्भव नभएका कारण थप उपचारका लागि बाहिर पठाउनु पर्ने भएकाले निजको बिरामीलाई चिन्नु हुने व्यक्ति तथा आफन्तजन यस धनगडीमाई नगरपालिका ९ नयनपुर अस्पतालका सुचना अधिकारी शिव नारायण दासलाई मो. ९८४४२४०४२९ मा सम्पर्क गर्न सक्नु हन्छ।

बिरामी व्यवस्थापन गर्न सहयोग गरिदिन हुन डाक्टरले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!