राम प्रेम यादब

शनिबार, जेठ २२, २०७८ || 1080  पटक पढिएको

आज सिराहाको लहानमा माओवादी केन्द्र निकट युवा संगठन YCL ले नेपाल सरकारले नायाँ बजेट मार्फत ल्याएको चुरे उत्खनन् समबन्धी निती तथा संसद विघटनको विरुद्धमा प्रदर्शन  गरेको छ ।

चुरे बेच्न पाइदैन, मधेशको उर्वर भुली खन्न पाइदैन, चुरे उत्खनन गर्न पाइदैन, मधेशको भुमी हाम्रो लागि प्राण भन्दा प्यारो छ,संसद पुनः स्थापना गर, सर्वोच्च माथी विश्वास छ, न्यायको जित हुन्छ,नेकपा (माओवादी केन्द्र)जिन्दावाद, YCL नेपाल जिन्दावाद भन्ने नाराहरु भएका प्लेकार्ड सहित समाजिक दुरि कायम गर्दै सो प्रदर्शन गरेका हुन् ।

YCL नेपालका जिल्ला संयोजक क.आशा नन्द यादवको अध्यक्षतामा भएको सो प्रदर्शनमा जिल्ला इन्चार्ज क.विरेन्द्र साह, पार्टीका नेता क. सुरेन्द्र साह,बिजय गुप्त , YCL नेपाल प्रदेश क.स. क.विवेक परियार सहित जिल्ला क.स. क. मनोज सहनी, क.नितिश नन्दन यादव, क.उमेश यादव,क.ओपन राउत , क.देवेन यादव लगायतनेता,कार्यकर्तार्हरुको उपस्थिति रहेको थियो ।  शान्तिपूर्ण तरिकाले प्रदर्शन गदै नेपाल सरकारको विरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!