शनिबार, माघ २५, २०७६ || 1470  पटक पढिएको

हिममत डटकम
विराटनगर, २५ माघ:पोखराको लेखनाथ नगरपालिका राजचौतारामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । साँझ स्कुलबाट फर्किएर छिमेकीको घरमा टेलिभिजन हेर्न गएकी उनलाई बाटोबाटै चितुवाले आक्रमण गरेर लगेको थियो ।
बिहिबार साँझ पौने ७ बजे छिमेकीको घरमा टिभी हेर्न जाने क्रममा राजचौतारा कोटेगाउँकी ८ वर्षिय दिपक बिककी छोरी पुजा बिकको मृत्यु भएको थियो । पुजा छिमेकीको घरमा टिभी हेर्न जाने क्रममा बाटो नजिकैको जङ्गलबाट आएको चितुवाले आक्रमण गरेको थियो । उनको शव घरभन्दा करिब ५ सय मिटरमा भेटिएको हो ।
अबेर सम्म पनि बालिका घर न आएपछि बालिकालाई खोज्ने क्रममा बालिकाको शव क्षत बिक्षत अबस्थामा जङ्गलमा भेटिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!