शनिबार, माघ २५, २०७६ || 858  पटक पढिएको

हिपमत डटकम
संखुवासभा,माघ-२५ गते । खोटाङ सुम्देल बस्ने २३ बर्षीय उचित राईको ट्याक्टरले किचेर मृत्यु भएको छ । हिजो बेलुका पउने ७ बजे संखुवासभा खाँदबारी तल्लो पांमा स्थित नुम खाँदबारी सडक खण्डमा ढाडे भिरबाट ढुङगा बोकि खाँदबारी तर्फ आउँदै गरेको को १ त ९१५३ नम्बरको ट्याक्टरको पछाडी डालाको दाहिने साईटको चक्का भाँची उक्त ठाँउमा जग लगाई बनाउने क्रममा अचानक जग माटोमा भासिन गई डालाले किच्दा सोहि ट्याक्टरका चालक राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!