हिपमत डटकम

सोमबार, जेठ १७, २०७८ || 584  पटक पढिएको

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौतको बडीगार्ड कुमार हैगडेलाई प्रहरीले पक्राउ गरेको छ । बडीगार्ड कुमारमाथि एक युवतीले विवाह गर्छु भन्दै पटक–पटक बलात्कार गरेको आरोप लगाएकी छिन् ।

कंगनाको निजि बडीगार्ड कुमार हाल प्रहरी हिरासतमा छन् । कुमार कनार्टकको गाउँ मांड्याको हेगडाहल्लीबाट शनिबार पक्राउ परेका हुन् । युवतीले आफ्नो ५० हजार रुपैयाँ कुमारले लिएको आरोप पनि लगाएकी छिन् ।

प्रहरीको अनुसार कुमारलाई ३० वर्षीया एक ब्युटिसियनले बलात्कारको आरोप लगाएकी हुन् । कुमार र पिडित युवतीको ८ वर्षदेखि चिनजान थियो । कुमारले युवतीलाई पछिल्लो जुन महिनामा विवाह गर्ने आवाश्वन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!