घनबहादुर जिसी हराएको करिब ५ दिन भयो । उनी पोखरामा कोरोना लागेकी श्रीमतीको उपचारका लागी आएका थिए ।

जिसी पोखराको गण्डकी मेडिकल कलेजबाट बेपत्ता भएका हुन् । । घरमा आमालाई फोन गरेर आफूलाई पनि गाह्रो भएको बताएका जिसी अन्य सहयोगी आएपछि बेपत्ता भएको परिवारले बताएको छ । उनका आफन्तका अनुसार अन्य बिरामी कुरुवा आएपछि उनी अस्पतलाबाटै हराएका हुन् ।

उनको खोजीका लागी जिल्ला प्रहरी कार्यालय कास्की र उनका आफन्तहरु लागि परेका छन् । आखिर किन आफ्नी बिरामी श्रीमती आईसियूमा छोडेर उनी बेपत्ता भए । हेर्नुहोस् यो भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!