हिपमत डटकम

बिहिबार, जेठ १३, २०७८ || 745  पटक पढिएको

आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १० पैसा र विक्रिदर १४२ रुपैयाँ ८४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ १४ पैसा र विक्रिदर ११६ रुपैयाँ ७४ पैसा रहेको छ ।

बैंकको अनुसार आज क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र विक्रिदर ९६ रुपैयाँ ६९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!