एजेसी । भारतमा कोरोना संक्रमितको संख्या कम हुने सिलसिला जारी छ । पछिल्लो २४ घण्टामा २ लाख ७६ हजार ५९ नयाँ संक्रमितको पहिचान भयो । ३ लाख ६८ हजार ७८८ बिरामी निको पनि भए जबकी ३,८७६ व्यक्तिको मृत्यु भएको छ । यहाँ लगातार सातौं दिन नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रह्यो । बुधबार सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा ९६,६४७ को कमी आयो । अब ३१ लाख २५ हजार १४० बिरामीको उपचार भइरहेको छ । ११ दिन अघि ९ मेमा यो आँकडा ३७.४१ लाखको पीकमा पुगेको थियो ।

देशमा कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा कूल नयाँ संक्रमितः २.७६ लाख

पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.६८ लाख

पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,८७६

हालसम्म संक्रमित भइसकेकाः २.५७ करोड

हालसम्म निको भएकाः २.२३ करोड

हालसम्मको कूल मृत्युः २.८७ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३१.२५ लाख

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!