हिपमत डटकम

बिहिबार, बैशाख ३०, २०७८ || 586  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राति उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छन् ।

पदमुक्त भएको तीन दिनपछि नै एमाले अध्यक्ष ओली फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!