काठमाडौं । अमेरिकाले नेपाललाई भ्रमण गर्न नहुने मुलुकको सुचीमा राखेको छ ।

अमेरिकको विदेश मन्त्रालयले नेपालमा कोरोना महामारी अत्याधिक बढिरहेको भन्दै नेपाल भ्रमण गर्न नहुने मुलुकमा राखेको हो ।

यो सँगै अमेरिकाले नेपालमा भएका सबै आफ्ना नागरिकहरुलालई लाने जनाएको छ । उसले विमान चाटर्ड गरेर ललैजाने तयारी पनि गरेको छ ।

जसका लागि नेपालस्थित अमेरिकी दूतावासले स्वदेश फर्कन चाहने अमेरिकी हरुले नामावली दर्ता गराउने तयारी पनि गरेको छ । तर आफ्ना नागरिक लैजान भन्दै अमेरिकी दूतावासले गरेको प्रस्तावमा नेपाल सरकारले कुनै प्रतिकृया नदिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!