बिहिबार, माघ २३, २०७६ || 1047  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,२३ माघ:संगीतकार शालिकराम घिमिरे ले नयाँ गीत बजारमा ल्याएका छन् । शशि बिक्रम थापाको श्वर एवं शव्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अभिसेक श्रेष्ठ र रेबिका गुरुङको अभिनय रहेको छ ।
मिठो संगीत र मिठा शव्दले गीत कर्णप्रिय बनेको छ । भजनको बिधा बाट अगाडि आएका संगीतकार घिमिरे र गायक थापाको यो टिमले सुगमसंगीतमा पनि सम्भावना राम्रो देखाएको छ । गीतको भिडियोलाइ निशान कस्यपले निर्देशन गरेका छन् भने बुद्ध थापाले छायांकन गरेका हुन् । भिडियोका कोरियोग्राफर सुरेन्द्र बसेल हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!