हिपमत डटकम
बीरेन्द्रकुमार साह
बिराटनगर,२३ माघ: आज कान्तिपुर दैनिक पत्रिकाले सुनबर्शी नगरपालिकामा मेयरले हाजिरी खाता गायब पारेपछि शिर्षकमा लेखिएको समाचारमा आफुले केहि बयान नदिए पनि आफ्नो नाम पत्रिकामा छापिएकोमा सुनबर्शी नगरपालिका वडा न ३ का वडाअध्यक्ष टेक बहादुर बिष्टले हिपमत डटकमसंग आफ्नो गुनासो फोन गरेर राखेको छ। मैले कुनै बयान कान्तिपुर पत्रिकालाई दिएको थिईन तर आज कान्तिपुरमा मेरो नाम उल्लेख गरेर समाचार छापिएको छ मेरो बदनाम गर्न खोजियो यस्तो गर्नु हुन्छ एउटा जिम्मेवार पत्रकारले बिष्टले प्रश्न गरे। समाचार जुन सुकै होस समाचार लेख्दा पत्रकारहरुले यसरि मनोमानी गर्न पाउछ? मलाई नसोधी मेरो नाम किन समाचारमा उल्लेख गरियो यसको उत्तर आदरणीय पत्रकार ज्युले दिनु पर्छ। आज लेखिएको समाचार तुरुन्त सच्याएर छापिनु पर्दछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!