हिपमत डटकम

आइतबार, बैशाख २६, २०७८ || 469  पटक पढिएको

एमाले नेता प्रदीप नेपालले माधव नेपाल पक्षलाई राजीनामा दिन हतार नगर्न सुझाव दिएका छन् । उनले हतारमा राजीनामा दिएपछि अफ्ठ्यारो पर्ने चेतावनी पनि दिएका छन् ।

पछिल्लो समय एमालेमा निष्क्रिय जस्तै रहेका नेपालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राजीनामा गर्न नहतारिनुस् है,भोलि चुनाव लड्ने हो भने अप्ठेरो पर्न सक्छ।’

आजै नेपाल समूहको बैठकले केपी ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको । त्यतिबेलासम्म पनि आफूहरुको माग पूरा नभए राजीनामा दिनेसम्मको तयारी नेपाल समूहका सांसदको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!