हिपमत डटकम
बिराटनगर,२३ माघ:गायक राजु परियार र गायिका गरिमा बिरहीको स्वरमा ‘खेतमा झुल्ने धान’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतका संगीतकार गणेश गुरुङ हुन् ।

म्युजिक भिडियोमा अमेश भण्डारी र आशिष्मा नकर्मीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!