हिपमत डटकम

शुक्रबार, बैशाख २४, २०७८ || 731  पटक पढिएको

सोलुखुम्बु ।  थुलुङ दुधकोशी गाउँपालिका-२ र ३ मा बिहीबार आएको बाढीले सोही गाउँपालिका जोड्ने दुधकोशी खोलाको पक्की निर्माणधिन पुलमा प्रयोग हुने ४ थान पानी तान्ने मेसिन, २ थान मिक्चर मेसिन, २ थान जेनेरेटर, ४ सय ५० बोरा सिमेन्ट, फर्मा, पाईप लगायतका अन्य सामानहरु बगाउँदा करिब २ करोड ९० लाख ४४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!