हिपमत डटकम

बुधबार, बैशाख १५, २०७८ || 1239  पटक पढिएको

पोखरामा रुखमा झुन्डिएको अवस्थामा दुई जनाको मृत शरिर फेला परेको छ । पोखरा महानगरपालिका – १८ स्थित कफी घारीमा एक युवा र एक युवतीको मृत शरिर रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए ।

 

उनिहरु बुलौदी नजिकैको जंगलमा कल्छेको रुखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मात्र फेला परेका हुन् ।

पोखराको एक होटलमा आफ्नो नाम किरण भट्टराई र ठेगाना सुनसरी उल्लेख गरेका ति युवा सोमबार राति साढे नौ बजेतिर युवति संगै होटलबाट बाहिरिएका सिसि टिभी फुटेजमा देखिन्छ । उनि उक्त होटलमा विगत तिनदिन देखी बसिरहेका थिए । उनिसंगै रहेकि ति युवतिलाई भट्टराईले पारिवारि सम्बन्धले चिनाएका छन् ।

हेर्नुहोस् स्थलगत रिपोर्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!