हिपमत डटकम
काठमाडौं , २२ माघ : नेपाली मौलिक कला र सस्कृति झल्काउने गीत संगीतलाई आम नेपाली लोक पारखी दर्शक तथा स्रोत माझमा पुयाउने क्रममा गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा गायक दुर्गा सेन्चुरी र गायिका गीता गौदेल मगरको आवाजमा रहेको ”फेवा तालको शिर ” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेमी प्रेमीका छुटिदाको पिडालाई गीतमा ब्यक्त गरिएको छ । पोखराको विभिन्न रमणिय स्थलमा छायाँकन गरिएको भिडियोमा मौलिक परिवेश झल्काउने किसिमको अभिनय रहेको छ । दुर्गा सेन्चुरीको शब्द सिर्जना तथा लय सिर्जना गीतमा रहेको छ

”फेवा तालको शिर ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!