हिपमत डटकम

सोमबार, बैशाख ०६, २०७८ || 610  पटक पढिएको

झापाको दमक नगरपालिका–६ नमुना मार्गबाट एक जना पक्राउ परेका छन् ।

आइतबार प्रहरीले २९ ग्राम खैरो हिरोइनसहित भारतको किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवाका २६ वर्षीय सिद्धिक आलमलाई पक्राउ गरेको हो ।

प्रहरीले शंकास्पद अवस्थामा फेला परेका आलमलाई चेकजाँच गर्दा उनको साथबाट १५ सय नेपाली रुपैयाँ र उक्त मात्रामा खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेश थापाले बताए ।

प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!