रबिन्द्र बराल

बुधबार, बैशाख ०१, २०७८ || 627  पटक पढिएको

माेरङकाे कटहरी २ मा रहेको जिवन बिकास समाज का संस्थापक अध्यक्ष योगेन्द्र मण्डल लाई यस बर्षकाे विभुषण बाट सम्मानित भएका छन । प्रत्येक बर्ष नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७७ सालको बैशाख मा संविधान दिवस (राष्ट्रिय दिवस) काे अवसर पारेर उक्त विभुषण प्रदान गर्दे आईरहेकाे छ ।

स्वस्तिश्री उत्तुङ्ग हिमवन्त विस्तृतपर्वत समतलतराइसमवेत, मेचीमहाकाली वाग्वतीकोशीगण्डकीकर्णालीनदीनदजलाशय संसिक्त, अनेकभाषाभाषी-जातिउपजाति धर्म संस्कृतिसभ्यतापरम्परासमन्वित पूर्वजप्रतिभापुरुषार्थसुरक्षित, सूर्यचन्द्राङ्कितध्वजविभूि स्वतन्त्र सार्वभौमसम्प्रभु संघीय लोकतान्त्रिक गणतन्त्रकाे विशेष दिन मा समाजसेवी नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा काे उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानस्वरूप प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित गरिएको छ । मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवं श्रीवृद्धिमा तपाईंलाई थप सफलता प्राप्त हुनेछ भन्दै उक्त सम्मान बितरण गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!