हिपमत डटकम

आइतबार, चैत्र २२, २०७७ || 1133  पटक पढिएको

नेपालमा कोरोनाविरुद्धको खोप लगाएका १० जना जेष्ठ नागरिकको मृत्यु भएको छ। कोरोना भाइरसविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएको हो। काठमाडौं, कालिकोट, धनुषा, म्यादीलगायत जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएको बताइएको छ।

खोपका कारणले मृत्यु भएको हो वा होइन भनी पत्ता लगाउन अनुसन्धान समेत थालिएको जनाइएको छ। विश्व स्वास्थ्य संगठनलाई खोपको प्रभावबारे जानकारी गराउनुपर्ने भएकाले सरकारले अनुसन्धान थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!