हिपमत डटकम

शनिबार, चैत्र १४, २०७७ || 1068  पटक पढिएको

माेरङकाे रंगेलीमा रहेको टाईम्स अस्पतालले एक दिने निशुल्क शिविर गरिएको छ । रतुवामाई नगरपालिका ३ स्थित पिडारीमा रहेकाे भानु प्राथमिक बिधालय स्वास्थ्य शिविरकाे आयाेजना गरिएको थियोे । साे शिविरमा वल्डङ्गा,महादेवा र सिमावर्ति क्षेत्रमा रहेका बालबालिका बृद्धाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।
अहिले गर्मि महिना सुुुुरु भएको हुनाले स-साना बालबालिकाहरुलाई बडि मात्रामा ज्वर ,रुघाखोकी ,स्वासप्रस्वास तथा बृद्धहरुमा हात खुट्टाका जाेडनि बडि मात्रामा देखा परेेेकाे थियोे । साेहि क्रममा अस्पतालले स्थानीयहरुकाे सुगरकाे समेत निशुल्क परिक्षण गरेकाे थियो ।

साे शिविरमा २ सय जना बिरामी हरुले चेकजाँच समेेेत गरिएका थियाे । शिविरमा डाक्टर प्रेम निराैला, डाक्टर अशेक ठाकुर , डाक्टर कृृृृतिका श्रेष्ठ , डाक्टर मदन कुुुुमार, डाक्टर स्वेेेता सुव्वा लगायत डाक्टरहरुले दाँत,नाक, तथा महिलाहरुकाे पाठेघर सम्धधित चेक जाँच समेत गरेका थिए। अस्पतालले बिरामी हरुलाई निशुल्क अाैषधि समेत बितरण गरिएको टाईम्स अस्पतालका मेनेजमेन्ट प्रमुख पारस मंन्डलले बताए । बडा अध्यक्ष बुलन्द प्रसाद सिहंले भने काेराेनाकाे पुनः महामारी सुरु भएता पनि यसरी गाउँ आएर स्वास्थ्य शिविर गरेकाेमा यस भेगमा स्थानीयले निशुलक उपचार गरिदिएकाेमा आफूहरु असाध्यै लाभान्वित भएको उनलेे बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!