हिपमत डटकम
मनिष कुमार दास
बिराटनगर,१९ माघ:आज नेपाली काग्रेस मोरङ जिल्लाको पाट्री कार्यालयमा आगामी फाल्गुन १४ गते हुने स्व •वि •यु निर्वाचनमा कसरि नेपाल बिधार्थी संघलाई अत्याधिक मतका साथ बिजय गराउने नेपाली काग्रेस मोरङको विधार्थी शाखाको बैठक सम्पन्न भएको छ। नेपाली काग्रेस मोरङ जिल्लाको जिल्ला सदस्य तथा विधार्थी शाखाको प्रमुख राजु मास्केज्युको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। नेपाली काग्रेस मोरङ जिल्ला सचिव मोदराज घिमिरे, नेका मोरङ पुर्व जिल्ला सचिव तथा नेपाल विधार्थी सघ मोरङको पुर्व जिल्ला अध्यक्ष मदन सग्रौला नेका मोरङ पुर्व जिल्ला सचिव तथा महेन्द्र मोरङ कलेजको पुर्व स्व•वि•यु सभापति यदू विष्ट तथा बिधार्थी नेताहरुको उपस्थिति रहेको थियो। मोरङ जिल्लामा रहेको सम्पूर्ण क्याम्पसहरुमा हुने आगामी निर्वाचनमा नेपाल बिधार्थी संघलाई बलियो कसरि बनाउने तथा कस्तो कस्तो व्यक्तिहरुलाई उम्मेदवार बनाउने,पुर्व बिधार्थी नेताहरुलाई के कस्तो जिम्मेवारीहरु दिने आदि बिषयमा छलफल चलेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!