हिपमत डटकम

बिहिबार, चैत्र १२, २०७७ || 1006  पटक पढिएको

अलैंचीमा भएको पोषक तत्त्व र औषधीय गुणले स्वास्थ्यका सही राख्न मद्दत गर्छ । अनि यसले चुरोटको लत पनि हटाइदिन्छ ।

अलैंचीमा पोषक तत्त्वका साथै अल्फा टेरपिन, लाइमोनीन, माइकेनिन र मेंथोफोन जस्ता गुण हुन्छन् ।

यस्तालाई दिनमा चारपटक चपाउँदा पनि चुरोटको तलतल घट्छ अनि निकोटिन नपाइँदा हुने छटपटी र चिन्ताबाट पनि आराम दिन्छ । राति राम्रो निद्रा आउने र दिमागलाई शान्ति दिने काम पनि गर्छ ।

लगातार सात हप्तासम्म सूप र अलैंची एकसाथ खाँदा निकोटिनको लत नियन्त्रणमा आउँछ । अनि पाचन दुरुस्त भएर पेटको समस्या पनि घट्छ ।

यसबाहेक अमला, सूप र अलैंचीलाई बराबर मात्रामा चूर्ण बनाउनुस् । अनि चुरोट वा बिडी पिउन मन हुँदा यस मिश्रणको एक चम्चा खानुस् । यसलाई बिस्तारै चपाईचपाई खानुस् । यसले लत पनि छुटाउँछ अनि पेट पनि सफा गर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!