आइतबार, माघ १९, २०७६ || 948  पटक पढिएको

हिपमत डटकम
विराटनगर, १९ माघ :मोरङको मिक्लाजुङ गाउँपालिकाले जिल्लाका पालिकास्तरीय कविता प्रतियोगिता आयोजना गरेको छ ।
जिल्लाका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरू सहभागी भएको प्रतियोगितामा उर्लाबारीका यज्ञ दाहाल प्रथम, बेलबारीका धनजीत पराजुली द्वितीय, विराटनगरकी शिक्षिका स्वीकृति रेग्मी तृतीय र मिक्लाजुङका केवश रेग्मी सान्त्वना भए । विजयी कविहरूलाई ट्रफी, प्रमाणपत्रसहित नगद प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!