हिपमत डटकम
मुना न्यौपाने
लतिलपुर,१९ माघ : ललितपुर चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियानमा सक्रिय रुपमा योगदान पु¥याउने संघसंस्था तथा व्यक्तिहरू सम्मानीत भएका छन् ।
ललितपुरस्थित डिलाइट पार्टी भेन्यूका शनिवार आयोजित एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माननीय माधवकुमार नेपालले उनीहरूलाई सम्मानीत गरेका हुन् ।
अतुलनीय अनवरत सहयात्रा सम्मान नेप्सेम्याक सेवा प्रा।लि।९नयाँबाटो, ललितपुर० सिर्जनसिप सेवा प्रा।लि।, खुमलटार लतिलपुर, बहुउद्देश्यीय क्लिनिङ सर्भिस प्रा।लि। महानगरीय प्रहरी परिसर ललितपुरले प्राप्त गरेका छन् ।
त्यस्तै उल्लेखनीय सहभागिता तथा सहयोग सम्मान नेपाली सेना राजदल गण, लगनखेल, सशस्त्र प्रहरी बल दक्षिणकाली गण, खुमलटार, महानगरीय प्रहरी वृत्त सातदोबाटो, महिला वातावरण समूह, नेपाल फूलबारी सेवा प्रा।लि।, भुवनेश्वरी माता इन्भेष्टमेन्ट प्रा।लि।, २१ ग्रुप प्रपर्टी डिलर्स प्रा।लि।, प्रहरी नायव निरीक्षक कृष्णप्रसाद सिटौला, माधव तिमल्सिना, तुलसीराम अधिकारी, महेन्द्र मानन्धर र सुदीप अधिकारीले प्राप्त गरेका छन् ।
त्यसैगरी उल्लेखनीय सहयोग सम्मानसुमेरु अस्पताल, कुमारी बैँक लिमिटेड, महिला वतावरण संरक्षण समिति९कुपण्डोल०, महानगरीय ट्राफिक प्रहरी वृत्त, सातदोवाटो, गणेशमान मेमोरियल अस्पताल, महालक्ष्मीस्थान, नेपाल रेडक्रस सोसाइटी, जावलाखेल, डिलाईट पार्टी भेन्यू, परिचित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेप्को नेपाल, जनचेतना सुवास पालिक्लिनिक, प्रहरी नायव निरीक्षक कृष्ण थापा, पुरुषोत्तम जोगाई रहेका छन् ।
प्रमुख अतिथि नेपालले घर र वरिपरि वातावरणलाई संरक्षण गर्ने कार्यमा पुरुषभन्दा महिलाले इमान्दारिताका साथ कार्य गर्ने धारणा राख्दै शिक्षाले मात्रै होइन, चेतनाको विकास हुन सकेको खण्डमा मात्र सरसफाई गर्ने कार्यक्रममा जागरुण आउने कुरामा जोड दिँदै महिलाले जागरण कार्यमा उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने धारणा राख्नुभयो ।
ललितपुर चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियान संयोजक लक्ष्मीप्रसाद दुलालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका विशेष अतिथिहरूमा प्रतिनिधि सभा सदस्य माननीय पम्पा भुसाल, प्रतिनिधि सभा सदस्य माननीय कृष्णलाल महर्जन, प्रदेशसभा सदस्य माननीय राजकाजी महर्जन, प्रदेश सभा सदस्य माननीय जीवन खड्काको सहभागिता रहेका थिए ।
त्यस्तै अतिथिहरूमा पूर्व सभासद् सुशीला नेपाल, प्रुमख जिल्ला अधिकारी भागिरथ पाण्डेय, जिल्ला समन्वय समितिका प्रमुख अम्बरबहादुर खड्का, ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई, प्रहरी उपरीक्षक दुर्गा सिंह, नेपाली सेना राजदल गणका गणपति९कर्णेल० उत्तम सापकोटा, वरिष्ठ कलाकार किरण केसी, फोहरमैला व्यवस्थापन संघ नेपाल९स्वमान०का अध्यक्ष धनप्रसाद आचार्य, वातवारण संरक्षण गैरसरकारी संस्था महासंघका अध्यक्ष टिकाराम दाहाल, नेकपा ललितपुर जिल्ला इञ्चार्ज हरि दाहाल, नेकपा ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार, ललितपुर महानगरपालिका वडा नं। १४ का वडा अध्यक्ष रामबाबु महत, ललितपुर महानगरपालिका वडा नं। १५ का वडा अध्यक्ष सुर्दशन मिश्र, ललितपुर महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष विनोद महर्जन, ललितपुर महानगरपालिका वडा नं। ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जन, ललितपुर महानगरपालिका वडा नं। १३ का अध्यक्ष गणेश केसी, सशस्त्र प्रहरी बल दक्षिणकाली गणका डिएसपी नरबहादुर राउत, अतिरिक्त महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायकव उपरीक्षक९डिएसपी० मित्रबन्धु शर्माको उपस्थिति रहेको थियो । त्यस्तै अन्य अतिथिहरूमा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन, फोहरमैला व्यवस्थापन संघका उपाध्यक्ष सहदेव राउत, ललितपुर महानगरपालिका कार्यपालिका सदस्य संगीता अछामी, महानगरीय ट्राफिक प्रहरीवृत्त सातदोबाटोका प्रमुख भेलामान सिंह अधिकारी, स्थानीय नागरिक सरोकार मञ्चका अध्यक्ष रुद्रकुमार जोशी, ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्य, डिलाइट पार्टी भेन्युका सञ्चालक कृष्ण हुमागाईंलगायतको उपस्थिति थियो ।
जततउकस्ररथयगतग।दभरन्टतऋश्घभ्नक्मः

ललितपुर चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियानमा सक्रिय संघसंस्था तथा व्यक्तिहरू सम्मानीत

मुना न्यौपाने
लतिलपुर, माघ १९ गते । ललितपुर चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियानमा सक्रिय रुपमा योगदान पु¥याउने संघसंस्था तथा व्यक्तिहरू सम्मानीत भएका छन् ।
ललितपुरस्थित डिलाइट पार्टी भेन्यूका शनिवार आयोजित एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माननीय माधवकुमार नेपालले उनीहरूलाई सम्मानीत गरेका हुन् ।
अतुलनीय अनवरत सहयात्रा सम्मान नेप्सेम्याक सेवा प्रा.लि.(नयाँबाटो, ललितपुर) सिर्जनसिप सेवा प्रा.लि., खुमलटार लतिलपुर, बहुउद्देश्यीय क्लिनिङ सर्भिस प्रा.लि. महानगरीय प्रहरी परिसर ललितपुरले प्राप्त गरेका छन् ।
त्यस्तै उल्लेखनीय सहभागिता तथा सहयोग सम्मान नेपाली सेना राजदल गण, लगनखेल, सशस्त्र प्रहरी बल दक्षिणकाली गण, खुमलटार, महानगरीय प्रहरी वृत्त सातदोबाटो, महिला वातावरण समूह, नेपाल फूलबारी सेवा प्रा.लि., भुवनेश्वरी माता इन्भेष्टमेन्ट प्रा.लि., २१ ग्रुप प्रपर्टी डिलर्स प्रा.लि., प्रहरी नायव निरीक्षक कृष्णप्रसाद सिटौला, माधव तिमल्सिना, तुलसीराम अधिकारी, महेन्द्र मानन्धर र सुदीप अधिकारीले प्राप्त गरेका छन् ।
त्यसैगरी उल्लेखनीय सहयोग सम्मानसुमेरु अस्पताल, कुमारी बैँक लिमिटेड, महिला वतावरण संरक्षण समिति(कुपण्डोल), महानगरीय ट्राफिक प्रहरी वृत्त, सातदोवाटो, गणेशमान मेमोरियल अस्पताल, महालक्ष्मीस्थान, नेपाल रेडक्रस सोसाइटी, जावलाखेल, डिलाईट पार्टी भेन्यू, परिचित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेप्को नेपाल, जनचेतना सुवास पालिक्लिनिक, प्रहरी नायव निरीक्षक कृष्ण थापा, पुरुषोत्तम जोगाई रहेका छन् ।
प्रमुख अतिथि नेपालले घर र वरिपरि वातावरणलाई संरक्षण गर्ने कार्यमा पुरुषभन्दा महिलाले इमान्दारिताका साथ कार्य गर्ने धारणा राख्दै शिक्षाले मात्रै होइन, चेतनाको विकास हुन सकेको खण्डमा मात्र सरसफाई गर्ने कार्यक्रममा जागरुण आउने कुरामा जोड दिँदै महिलाले जागरण कार्यमा उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने धारणा राख्नुभयो ।
ललितपुर चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियान संयोजक लक्ष्मीप्रसाद दुलालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका विशेष अतिथिहरूमा प्रतिनिधि सभा सदस्य माननीय पम्पा भुसाल, प्रतिनिधि सभा सदस्य माननीय कृष्णलाल महर्जन, प्रदेशसभा सदस्य माननीय राजकाजी महर्जन, प्रदेश सभा सदस्य माननीय जीवन खड्काको सहभागिता रहेका थिए ।
त्यस्तै अतिथिहरूमा पूर्व सभासद् सुशीला नेपाल, प्रुमख जिल्ला अधिकारी भागिरथ पाण्डेय, जिल्ला समन्वय समितिका प्रमुख अम्बरबहादुर खड्का, ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई, प्रहरी उपरीक्षक दुर्गा सिंह, नेपाली सेना राजदल गणका गणपति(कर्णेल) उत्तम सापकोटा, वरिष्ठ कलाकार किरण केसी, फोहरमैला व्यवस्थापन संघ नेपाल(स्वमान)का अध्यक्ष धनप्रसाद आचार्य, वातवारण संरक्षण गैरसरकारी संस्था महासंघका अध्यक्ष टिकाराम दाहाल, नेकपा ललितपुर जिल्ला इञ्चार्ज हरि दाहाल, नेकपा ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार, ललितपुर महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष रामबाबु महत, ललितपुर महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष सुर्दशन मिश्र, ललितपुर महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष विनोद महर्जन, ललितपुर महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जन, ललितपुर महानगरपालिका वडा नं. १३ का अध्यक्ष गणेश केसी, सशस्त्र प्रहरी बल दक्षिणकाली गणका डिएसपी नरबहादुर राउत, अतिरिक्त महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायकव उपरीक्षक(डिएसपी) मित्रबन्धु शर्माको उपस्थिति रहेको थियो । त्यस्तै अन्य अतिथिहरूमा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन, फोहरमैला व्यवस्थापन संघका उपाध्यक्ष सहदेव राउत, ललितपुर महानगरपालिका कार्यपालिका सदस्य संगीता अछामी, महानगरीय ट्राफिक प्रहरीवृत्त सातदोबाटोका प्रमुख भेलामान सिंह अधिकारी, स्थानीय नागरिक सरोकार मञ्चका अध्यक्ष रुद्रकुमार जोशी, ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्य, डिलाइट पार्टी भेन्युका सञ्चालक कृष्ण हुमागाईंलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!