हिपमत डटकम

शनिबार, माघ ११, २०८२ || 715  पटक पढिएको
file photo

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले आफूले रास्वपासँगको एकता प्रक्रियामा सामेल हुँदा पदको कुनै बार्गेनिङ नगरेको दाबी गरेका छन् । रास्वपासँगको एकता भंगको घोषणा गरेर कुलमान आफूले नै पहल गरेर खोलेको उनेपालाई सक्रिय बनाएर अघि बढेका छन् ।

धेरैले उनलाई रास्वपामा भाग खोजेको र ठूलो पद खोजेको भनेर आरोप लगाएका थिए । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले रास्वपासँगको एकता प्रक्रियामा सामेल हुँदा निशर्त सहभागी भएको दाबी गरे । रास्वपासँग एकता भंग भएपछि कुलमानले आफूलाई धोका भएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!