हिपमत डटकम
बिराटनगर , माघ १९ गते । आउँदो फागुन ९ गतेबाट देशभरका विभिन्न हलहरुमा एकै सात प्रदर्शन हुने भनिएको चलचित्र ‘आमा’ को एकमात्र गीत सार्वजनिक भएको छ । सरस्वती पूजाको अवसर पारेर निर्माण टिमले चलचित्रको ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको मनछुने गीत सार्वजनिक गरेको हो । केतन क्षेत्रीको स्वर रहेको सार्बजनिक गीतमा गीतमा भूपेन्द्र खड्काको शब्द र सुवाष भुषालको संगीत रहेको छ । आमाले आफ्नो सन्तानका लागि गर्ने संघर्षलाई निकै गहिरो रुपमा गीतमा प्रस्तुत गरिएको छ । गीतले नै चलचित्रको मूल मर्म बोल्छ ।हेर्नुस भिडियो :

https://youtu.be/bivNGWP8qRA

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!