हिपमत डटकम

शनिबार, चैत्र ०७, २०७७ || 738  पटक पढिएको

भारतमा कोरोना संक्रमणमा पुनः एकपटक वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा करिब ४१ हजार नयाँ कोरोना संक्रमित भेटिएका छन् । कोरोनाको बढ्दो संक्रमित देखिएपछि भारत सरकार एक्सनमा आएको छ । कोरोनाको प्रकोपका कारण मध्य प्रदेश सरकारले महाराष्ट्रबाट आवतजावत गर्ने बसमाथि शनिबारदेखि रोक लगाइदिएको छ ।

साथै भोपाल, इन्दौर र जबलपुरमा २१ मार्चमा लकडाउन हुनेछ । यसका साथै पञ्जाब, महाराष्ट्र र मध्य प्रदेशका थुप्रै शहरमा ३१ मार्चसम्म स्कूल कलेज बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!